चारवटै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशनः बाढी प्रभावित क्षेत्रमा आफै खटिनुहोस्

काठमाडाैं–सरकारले बाढी पहिरोको घटनामा परेकाको राहत तथा उद्धार कार्यलाई चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ।   निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, रक्षामन्त्री, चारवटै सुरक्षा निकायका प्रमुखसहितको आपत्कालीन बैठकले राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन गर्ने निर्णय गरेको हो।   बैठकमा प्रधानमन्त्री…