काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकका बाह्यमामिला/विदेशमन्त्रीले सामूहिक शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीसँग श्रीलंकाबाहेक सदस्य मुलुकका बाह्यमामिला/विदेशमन्त्री र बिम्स्टेकका महासचिवले गरेको शिष्टाचार भेटमा बिमस्टेकलाई नयाँ उचाइमा पुर्याउने, पारस्परिक हित र चासको साझा विषयमा सहकार्य गर्ने तथा बिमस्टेक मुलुकको समृद्धि एवम्…