एजेन्सी– उत्तर कोरियाले जापानमा क्षेप्यास्त्र प्रहार गरेको छ । जुन क्षेप्यास्त्र उत्तरी जापानको आकाश हुँदै समुन्द्रमा गएर खसेको थियो । मंगलबार गरिएको उक्त क्षेप्यास्त्र प्रहारपछि जापनका प्रधानमन्त्री सिन्जो आबेले क्षेप्यास्त्र प्रहार गर्नु असाधारण चुनौती भएको प्रतिक्रिया दिए । त्यसो त जापानले क्षेप्यास्त्र प्रहार पछि त्यसलाई निस्तेज पार्ने वा बदला लिनेजस्ता कुनै कार्य…