काठमाडौ– तेस्रो मुलुकबाट आयात गरिने सामान ढुवानीका लागि प्रयोग हुने भारतको कोलकाता बन्दरगाहबाट बारम्बार सास्ती बेहोर्दै आएका आयातकर्ताको समस्या झन् बढ्दै गएको छ । यसले नेपाली आयातकर्ताहरु मारमा परेका छन् भने दशैं नजिकिँदै जाँदा उपभोक्ता पनि मारमा पर्ने देखिएको छ । साउनको अन्तिम साता आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको…