काठमाडौँ- वैदेशिक रोजगारका क्रममा जेल परेका नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि सरकारले सहयोग उपलब्ध गराउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भाषाको ज्ञान नभएका कारण नेपाली श्रमिकले विभिन्न समस्या भोग्नु परेको उल्लेख गर्दै जेल परेका कामदारलाई सम्बन्धित निकायसँग समन्वय गरी कानुनी उपचार प्रदान गरिने जानकारी दिए ।…