बाजुरा – गृहमन्त्री ओमप्रकाश अर्याल बाजुरा आएका छन् । गृहमन्त्री अर्याल निर्वाचनको सुरक्षाका विषयमा जानकारी लिन बाजुरा आएका हुन् । जेनजी आन्दोलनपछि मन्त्री भएका अर्याल पहिलोपटक बाजुरा आएका हुन् । फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्री अर्याल र जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मीबीच छलफल गरिएको थियो । छलफलका…