काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई सहमति बिना संसद्मा पेस गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन्। आज संसद्मा प्रस्तुत गर्न लागिएको विधेयकबारे असहमति जनाउँदै शर्माले पर्याप्त गृहकार्य नगरी विधेयक अघि बढाउन खोजिनु आपत्तिजनक भएको बताए। उनले यस्तो महत्त्वपूर्ण विधेयक लटरपटर गरेर पारित गर्न नखोज्न सरकारलाई चेतावनी दिए। “पूर्वसहमति र…