कांग्रेसभित्र ‘अन्तर्घात’ गरेका यी नेताहरूलाई अनुशासनको कारवाही (सूचीसहित)

काठमाण्डु – नेपाली कांग्रेसले देशभर विभिन्न जिल्लाका निर्वाचनमा अन्तर्घात गरेका नेताहरूमाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा कारबाही गरेको छ । पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडिओ/भिडिओ लगायत अनेकन हत्कण्डा…