श्रीलंकामा भएको बम विस्फोटको घटनाप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त

काठमाडौं - श्रीलंकामा क्रिश्चियन धर्मावलम्बीले इस्टर पर्व मनाइरहँदा त्यहाँका चर्च तथा होटलहरुमा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । श्रीलंका कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चका साथै कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा शृंखलाबद्ध बम विस्फोट गराएको हो । प्रधानमन्त्री ओलीले…