बारमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ - कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्व चयनका शनिबार बिहानदेखि मतदान सुरु भएको छ। शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिका संयोजक दामोदर खडकाले जानकारी दिए। मतदानबाट बारको २५ औंँ नेतृत्व चयन हुनेछ। २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं बाहिर ३४ मतदान केन्द्र तोकिएको…