धनगढी - नयाँ नेतृत्वका लागि भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा पुष्पराज कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी रुपेश स्वाँर र डिल्लीराज अवस्थीलाई पछि पार्दै कुँवर निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार अध्यक्षमा विजयी पुष्पराज कुँवरले एक हजार मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी रुपेश स्वारले ९ साय ३१ र ६ सय ६७…