एनआईसी एशिया बैंकको उदयपुरको देउरीमा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ देउरीमा २३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ। उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन त्रियुगा नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष उद्धब थापाले गरे। उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकद्वारा नियुक्त गरिएको छ। शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय…