काठमाडौं - आज (सोमबार) उपत्यकासहित देशका केही पहाडी भूभागमा विहान हिउँदे वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण यो सालको पहिलो हिँउदे बर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना पनि रहेको जनाएको छ । काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । त्यस्तै कर्णलीका…