सुकुमवासी बस्तीमा डोजर आतंक बन्द गर भन्दै सरकारविरुद्ध प्रदर्शन

काठमाण्डु- सरकारले सुकुमवासी बस्ती खाली गराउने उर्दी जारी गरेपछि थापाथलीमा स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबार बिहानैदेखि केही युवाहरु भेला भएर सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उनीहरुले डोजर आतंक बन्द गर, निरंकुश सरकार चाहिँदैन, सुकुमवासी आवासको हक सुनश्चित गर, लगायतका नारा लगाइरहेका छन् । प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू…