चुनावी तालमेल गर्न बाबुरामको प्रस्ताव नेकपाद्वारा अस्वीकार

काठमाण्डु - गोरखा–२ बाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईसँग नेकपाले चुनावी तालमेल नगर्ने भएको छ । २०६४ को संविधानसभा निर्वाचनमा सबेभन्दा धेरै मत ल्याएर आफ्ना प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै मत अन्तरले पराजित गरेका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई यसपटक आफ्नो पुरानो विरासत जोगाउने चुनौती छ । आफ्नो जितको सम्भावना बलियो बनाउने उद्देश्यले भट्टराईले…