सुदूरपश्चिममा भएका छुट्टाछुट्टै बस दुर्घटनाका घाइतेलाई भेट्न पूर्वमन्त्री भट्ट वीरमा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले डडेल्धुरा र दार्चुलामा भएको बस दुर्घटनाका घाइतेलाई अस्पतालमा भेटेका छन्। बिहिबार बेलुकी डडेल्धुरा र शुक्रबार दार्चुलामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी गम्भीर घाइते भइ नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उनीहरुलाई पूर्वमन्त्री भट्टले आइतबार भेटेका हुन्। नेता भट्टले घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुुका…