बाल्टिमोर - नेपाली मूलका ह्यारी भण्डारी अमेरिकामा भएको मध्यावधी निर्वाचनमा निर्वाचित भएका छन् । भण्डारी मेरिल्याण्डको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट विजयी भएका हुन् । अमेरिकाको चुनावमा यति उच्च ओहदामा निर्वाचित हुने भण्डारी पहिलो नेपाली हुन । भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पांच हजार ९४१ मत ल्याएर प्राइमेरीमा…