–भीष्मराज ओझा काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताएका छन्। मन्त्री बस्नेतले आफ्नै कार्यकक्षमा कुरा गर्दै सोही अनुसार नै मन्त्रालयले आफ्ना योजना अघि बढाईरहेको र विकासलाई वातावरणमैत्री बनाउन चाहेको बताए। कतिपय विकास निर्माण आयोजनाका काम ढिलाई हुनुमा वन…