काठमण्डु - प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले शुक्रबार नै चार जना मनी थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले ४ जना मन्त्री थप्न लागेकी हुन् । कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरिनेछ । चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका…