काठमाडौं - नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न डाकिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साँझ ५ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थित भएको हो । आगामी बैठक पुस ५ गतेका लागि बोलाइएको छ । बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ । संबैधानिक परिषदबाट…