नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्न उपराष्ट्रपति पुनको अपिल

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिन सबैलाई अपिल गरेका छन्। उपराष्ट्रपति पुनले नेपालको मौलिक भाषा, कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे। बुधबार काठमाडौंमा आयोजित कला र संस्कृतिसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको मुख्य पहिचानको रुपमा रहेको भाषा, कला र संस्कृतिको संरक्षण गर्नु…