राधे राधे नयाँठिमीमा सीजी डिजिटल शोरुम

काठमाडौं - भक्तपुरको राधे राधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ। यस कम्पनीले सीजीका उत्पादन सहज रुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सीजी डिजिटल मल्टी ब्राण्ड शो रुममा बिस्तार गर्दै आएको छ। सोही क्रममा कम्पनीले सीजी डिजिटलको नयाँ शोरुम स्थापना राधे राधे नयाँ ठिमीमा गरेको छ। यो कम्पनीको १२ औं…