काठमाडौं– नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ। २३ जेठमा निगम प्रमुख गोपाल खड्काले राजनामा दिएपछि उक्त पद खाली छ । निगमले गत २९ भदौमा निगमको प्रबन्ध निर्देशक लागि आवेदन माग गरेको थियो। आवेद दिनमा सवै यसअघि उच्च पदमा बसिसकेकाहरु छन् । आयोगले १५ दिनको समयसीमा राखेर आवेदन माग गरेको…