ओली नेतृत्वको सरकार नालायक भयो : कांग्रेस सभापति देउवा

काठमाडौ - नेपाली कांग्रेसका सभापति एवंम् पुर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले ओली सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै देउवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका…