काठमाडौं– यौन हिंसाको घटनामा मुछिएका हिन्दूस्तान्त टाइम्सका राष्ट्रिय राजनीतिक सम्पादक प्रशान्त झा पदमुक्त भएका छन्। आफ्नै समाचारकक्षमा कार्यरत महिला सहकर्मी अवान्तिका मेहेतालाई यौनहिंसा गरेको आरोप लागेका झाले सोमबार पदबाट राजीनामा दिएका हुन्। हिन्दूस्तान टाइम्सको नेतृत्वले उनलाई राजीनामा दिन भनेको र सोहीअनुसार झाले पद त्याग गरेको द न्युज मिनेट डटकमले जनाएको छ। अवान्तिकाले झासँगको च्याट कुराकानीको…