उर्जामन्त्री पुन करोडौंको गाडी छोडेर विद्युतीय गाडीको प्रयोग गर्दै

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आज (आइतबार) बाट विद्युत सवारी प्रयोग गरेका छन् । नेपाल विद्युत प्राधिकरणले खरिद गरेर मन्त्रालयलाई उपलब्ध गराएको हो । ऊर्जा दक्षता अभियान विस्तार गर्दै वातावरण र सहरी सभ्यता जोगाउन विद्युतीय सवारी प्रयोगमा जोड दिइएको छ । मन्त्री पुनले गत बैशाख २५ गते गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको…