काठमाडौं– सोमबार विहान बा २ ख ६११८ नम्बरको निजी क्षेत्रको फोहोर बोक्ने ट्रिपरको ठक्करबाट मृत्यु हुने पदमबहादुर बलामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ। काठमाडौं महानगरपालिका, पीडित, सवारी धनी, ककनी गाउँपालिका वडा १ का वडाध्यक्ष, बुढानिलकण्ठ र तारकेश्वर नगरपालिकाका वडाध्यक्षहरुबीच भएको बार्ताबाट पीडितलाई दुर्घटना गराउने सवारीधनीले १५ लाख र काठमाडौं महानगरले ५ लाख…