मध्यपूर्वमा बढ्दो तनावका कारण सुनचाँदीकाे भाउ ह्वात्तै बढ्यो

काठमाण्डु– नेपाली बजारमा आइतबार सुनको भाउ ह्वात्तै बढेको छ। यसदिन सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । शुक्रबार ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वमा…