उपराष्ट्रपतिको चियापान १९ गतेलाई सर्‍यो

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम तीन दिनपछि सरेको छ । उपराष्ट्रपतिको चियापान १६ गते साढे २ बजेका लागि तय भएको थियो । तर, त्यही दिन प्रमुख विपक्षी दल कांग्रेसको पनि चियापान परेपछि १९ गतेलाई सारेको हो । उपराष्ट्रपतिले आयोजना गरेको शुभकामना…