काठमाडौं– भारतको सत्तारुढ दल भारतिय जनता पार्टीका नेताहरुको नेपाल भ्रमण बाक्लिएको छ । भारतिय जनता पार्टीका दुई जना प्रभावशाली नेताहरु सोमबार काठमाडौं आउने कार्यक्रम तय भएको जनाइएको छ । भारतिय जनता पार्टीका महासचिव डाक्टर अनिल कुमार जैन नेपाल भ्रमणक्रको क्रमममा काठमाडौं पुगिसकेका छन् । राज्यसभा सदस्य रहेका जैन जेट एयरवेजको विमानबाट तीन सदस्यिय प्रतिनिधीमण्डलको नेतृत्व…