केपी ओली पनि पुगे च्यासल

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन्। ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको सदस्यतालगायतका विषयमा छलफल गर्न च्यासल गएका हुन्। छलफल ३ बजेका लागि तय भएको भनिए पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारणले केहीबेर पर धकेलिएको हो । एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका…