काठमाण्डु उपत्यकाकासहित यी ५१ जिल्लामा आज बाढीको जोखिम (सूचनासहित)

काठमाण्डु- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी प्रदेश, मधेस, बागमती, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका केहस् स्थानमा भारी वर्षा पनि भइरहेको छ। आइतबार बिहानको मापन अनुसार कोशीको सहायक नदी तमोर र कन्काई नदीको जलसतह सतर्कता आसपास रहेको छ । नारायणी,…