गर्भमै बच्चा ‘बुक’, ५०० पाउन्डमा बिक्री !

काठमाण्डु - इन्डोनेशिया प्रहरीले बच्चा तस्करी गर्ने एउटा अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास गरेको छ । यो यस्तो गिरोह हो जसले सन् २०२३ देखि सिङ्गापुरमा कम्तीमा २५ जना शिशुहरूलाई बिक्रि गरिसकेको छ । इन्डोनेसियाका अधिकारीहरूले यो साता उक्त गिरोहसँग सम्बन्ध भएका १३ जनालाई इन्डोनेशियाको पोन्टियानाक र टाङ्गेराङ्ग सहरबाट पक्राउ गरेका छन् । तस्करी गर्न लागिएका ६ बच्चाको…