अर्थले जारी गर्‍यो ९५ बुँदे मार्गदर्शन, तीन सिफ्टमा आयोजनाको काम

काठमाण्डु- चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ९५ बुँदे मार्गदर्शन जारी गरेको छ । सबै विषयगत मन्त्रालय, विभाग तथा निकायलाई परिपत्र गरेर अर्थले मार्गनिदेर्शन गरेको हो । मार्गदर्शन जारी गर्दै अर्थले बजेटको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, आयोजनाको हस्तान्तरण तथा कार्यान्वयन, रकमान्तर तथा कार्यक्रम संशोधनलगायतका विषयमा के गर्न हुने र…