अन्तत : कानुनमन्त्री तामाङ्गले दिए पदबाट राजिनामा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङ्गले पदबाट राजिनामा दिएका छन् । सिंहदरबारस्थित कानुन मन्त्रालयमा मंगलबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री तामाङ्गले पदबाट राजिनामा गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै तामाङले पत्रकार सम्मेलनमा बोल्दै तामाङले कतिपय तत्व आफ्नो विरुद्धमा लागेको आरोप लगाएका छन् । उनले आफुले नेपाली नारीहरुलाई जहिले सम्मान गरेको बताए…