कानुनमन्त्री तामाङलाई बर्खास्त गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले कानुन मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिको विरोध गरेको छ । राप्रपाका सह प्रबक्ता मोहन श्रेष्ठले आईतबार विज्ञप्ती जारी गर्दै बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मितामाथि नै ठेस पुग्ने गरि कानुन मन्त्री तामाङले दिएको अभिव्यक्तिको भत्र्सना गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान…