देशभर नै बाढीपहिरोको जोखिम, सात वर्षमा १६ सयको मृत्यु, कुनकुन स्थान बढी जोखिममा?

काठमाडौँ - ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो । जानकारहरुका अनुसार महाभारत पर्वत शृङ्खलाको…