रास्वपाले काठमाण्डु–१,२,३ मा रञ्जु, केसी र पाण्डेलाई उठाउने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डु–१ बाट रञ्जु दर्शनालाई उठाउने भएको छ । समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएकी रञ्जु काठमाण्डु–१ बाट प्रत्यक्ष उठ्ने भएकी हुन् । यस्तै रास्वपाले काठमाण्डु २ मा सुनिल केसी र काठमाण्डु ३ मा राजुनाथ पाण्डेलाई उठाउने भएको छ । केसी यसअघि राप्रपा प्रदेश संसद रहेका थिए भने पाण्डे काठमाण्डु महानगरपालिकाका पूर्व नगर…