काठमाण्डु – नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेनिकट राष्ट्रिय युवासंघका अध्यक्ष समेत रहेका थेबेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ । शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । सोही निर्णयअनुसार अध्यक्ष ओलीले थेबेलाई उम्मेदवार…