काठमाण्डु – मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णयहरू सार्वजनिक गरिएको छ । आईतबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरे । नेपाल इन्जिनीयरिङ सेवा जियोलोजि समूह, हाइड्रोजियोलोजि उपसमूह राप प्रथम श्रेणिका अधिकृत देव कुमार स्याङ्बोलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा त्यस अन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको छ । यी…