काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग हार व्यहोरेको छ । आइतबार भएको खेलमा नपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। थाइल्यान्डका लागि नाथाकानले सर्वाधिक ५७,नन्नापाटले ३२ र अविसराले २८ रन बनाईन्। नेपालका लागि सीता…