एमालेले सार्‍यो ओलीलाई भावी प्रधानमन्त्री

काठमाण्डु नेकपा (एमाले)ले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५बाट निर्वाचन लड्दै छन् । झापा–५मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दिँदैछन् । पार्टीले उनलाई पनि भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ । झापा–५मा दुई पार्टीका भावी प्रधानमन्त्रीबीच हुने भिडन्त रोचक…