काठमाण्डु - नेपाली कांग्रेसले पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पुर्याउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ। शनिबार काठमाण्डुमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने भन्दै पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पुर्याउन देशभरका नेता तथा कार्यकर्तालाई…