नेपाल कम्युनिष्ट पार्टी ‘अन्डरलाइन’आयोगमा दर्ता

काठमाडौं– नवगठित नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरिएको छ। नवगठित पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘ प्रचण्ड’ ले आयोगमा पुगेर पार्टी एकता गरेका हुन्। उनीहरुले दल दर्ताका लागि निवेदन दिन दिए। निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। दल दर्ताको प्रस्तावमा नै…