काठमाडौं–शैक्षिक योग्यताको प्रमाणपत्र विवादमा तानिएका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीमाथि सत्तापक्षबाट नै ‘सेफ ल्याण्डिङ’ अर्थात् राजीनामा दिएर निकास दिन सन्देश प्रवाह भएकाे छ। १० साउनमा भएको संसदीय सुनुवाइको निर्णय आइतबार आउने भनिएकोमा संसदीय सुनुवाइ विशेष समितिको बैठक नै स्थगित भयो। अर्काे बैठक सोमबारका लागि डाकिएको छ। तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संसदीय सुनुवाइकै क्रममा रहेका जोशीलाई…