त्रिशुली बस दुर्घटनामा ८ को मृत्यु, ७ काे सनाखत (नामावलीसहित)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। शुक्रबार ना ६ख २५०६ नं को बस विपरीत दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशुलीमा खस्दा भएको दुुर्घटनामा मृतकमध्ये ६ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा दुर्इ महिला, पाँच पुरुष र एक बालक रहेको चितवनका प्रहरी नायव…