जनकपुरमा मोदीलाई १ सय २१ किलोको माला सहित नागरिक अभिनन्दन

जनकपुर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्र बिगाहमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १२१ किलोको माला लगाइदिएका थिए । त्यहाँ जनकपुर उपमहानगरपालिकाको मेयर लालकिशोर साहले मोदीको अभिनन्दन गरेका थिए । अभिनन्दन अघि उनले अभिनन्दनपत्र मैथलीमा पढेर सुनाएका थिए । अभिनन्दन पछि वीरगन्ज उद्योग वाणिज्य संघ र जनकपुर…