काठमाडौं- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले कृषि क्षेत्रको माध्यामबाट तिब्र आर्थिक विकास गर्ने नेपालको अभियानमा हातेमालो गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । मन्त्री खनाल इजराजयलको टेल एभिभमा भएको बिसौं अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीलाई सम्बोधन गर्दै अार्थिक विकास गर्न नेपालकाे अभियानमा हातेमालाे गर्न अाग्रह गरेका हुन् । नेपाल सरकारको पहिलो प्राथमिकता कृषि क्षेत्रको…