बाढीमा तीन छोरी गुमाएका कामीलाललाई प्रधानमन्त्रीले दिए ६ लाखको चेक

काठमाडाैं–बाढीले घर भत्किएर तीन छोरी गुमाएका दाङ, राप्ती सोनारी ४ लालपुर गाउँका कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन्।     बाढीका कारण ज्यान गुमाएकाको परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय अनुसार प्रम देउवाले बिहीबार चेक हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्री देउवाले कामीलाललाई सरकारले नै घर बनाइदिने आश्वासन दिएका…