काठमाण्डु - बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आइतबार बिहानदेखि अवरुद्ध छ । पानी परेपछि कटुञ्जे–मङ्गलटार सडक खण्डको विभिन्न ठाउँमा डाइभर्सन बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी…